पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हलो जोते (फोटोफिचर)

काठमाडौं । धान दिवसका अवसरमा गृहजिल्ला गोरखा पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् । भट्टराईले पालुङटारमा नगरपालिका–१ सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुख्र्यौली थलोमा रमाईलो राष्ट्रिय धान दिवस मनाएको जनाएका छन् । उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिनुपर्नेमा जोड दिए । त्यस्तै, उनले स्वदेशमा रोजगार सिर्जना गर्नुपर्ने पनि बताएका छन् । … Continue reading पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हलो जोते (फोटोफिचर)